• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: पालेको बिरालो...


शेरेलाई घरमा पालेको बिरालोले सताएछ

अनि एकदिन शेरेले अर्कै गाउँमा लगेर
छोड्देछ ।
अनि घर आउँदा पहिले नै
बिरालो घरमा आइकेको रहेछ । फेरि अझै
टाढा लगेर छोडेछ ।
घरमा आउँदा बिरालो पहिले
नै घरमा आइसकेको रहेछ । शेरेलाई लास्टै
रिस उठेछ
। यस पटक चाहिँ बिरालोलाई धेरै
टाढा लगेर
छोडेछ । अनि घरमा बुढीलाई फोन गरेछः
शेरेः बुढी ; बिरालो आयो?
बुढीः अँ । अगिनै आईसक्यो ।
शेरेः त्यसो भए यहाँ पठाइदे त म नै हराएँ
भन्या . . .